काठमाडाैँ । अमेरिकाले सन् २०२० मा अमेरिकी हवाई आक्रमणमा मारिएका इरानी सैन्य कमान्डर कासिम सुलेमानीका दुई आफन्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुलेमानीकी भतिजी र नातिनी (भतिजीकी छोरी) रहेका...