सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

‘७० करोड कमिसन प्रकरणका दोषीलाई कडा सजाय दिनुपर्छ’

काठमाडौं । नेकपा (मसाल)ले सेक्युरिटी प्रिन्टिङ प्रेस सम्बन्धी काण्डबारे उच्चस्तरीय छानबिन गरी दोषीहरुलाई कडाभन्दा कडा सजाय दिनुपर्ने माग गरेको छ । सो पार्टीका महामन्त्री मोहनविक्रम सिंहले आज एक विज्ञप्ति जारी...