बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

यो देशमा पुलिस र अपराधीहरूले कसरी समलिङ्गीहरूलाई निशाना बनाइरहेछन् ?

इजिप्टमा समलैंगिकतालाई ठुलो सामाजिक कलङ्क मानिन्छ । लामो समयदेखि यहाँ प्रहरीले इन्टरनेटमा एलजिबिटी समुदायसँग जोडिएका मानिसलाई निशाना बनाइरहेका छन् । बीबीसी न्युजले अधिकारीहरूले समुदायका सदस्यहरूलाई लक्षित गर्न डेटिङ र सामाजिक...