काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले नारायणगढ–बुटवल सड्क खण्ड लामो सयमदेखि अलपत्र परेको बारेमा चिनियाँ ठेकेदार कम्पनीको ध्यानाकर्षण गराएका छन् । सो खण्ड अनुगमनको क्रममा गुरुङले निर्माणमा भइरहेको ढिलाइप्रति असन्तुष्टि व्यक्त गरेका हुन्...