शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरमा मेयरद्वारा पत्रकारहरुमाथि कुटपिट

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख लालकिशोर साहले पत्रकारहरुलाई दुव्र्यवहार गर्दै कुटपिट गरेका छन् । जानकी मन्दिरको जग्गा अतिक्रमणको विषयमा समाचार संकलनका लागि पुगेका पत्रकारहरुलाई मेयर शाहले दुव्र्यवहार गर्दै कुटपिट गरेका...