सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

आज यी तीन प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू-भागमा हल्का वर्षा भइरहेको...