बुर्ज खलिफामा शर्लिनले किनिन् नयाँ घर
मुम्बई– अभिनेत्री शर्लिन चोपडा बोल्ड अन्दाजका कारण हरहमेशा चर्चामा रहने गर्दछिन् । शर्लिन पछिल्लो समय अभिनय भन्दा पनि आफ्नो व्यक्तिगत जीवनमा ब्यस्त रहेकी छन् । अहिले समाचार बाहिर आएको छ शर्लिनले एक नयाँ घर किनेकी छन् । उनले अहिले नयाँ घर त्यहाँ किनेकी छन्, जहाँ मानिस बस्ने सपना देख्ने गर्दछन् । दुवइको सबैभन्दा अग्लो घर बुर्ज खलिफामा शर्लिनले नयाँ घर किनेकी हुन् ।
आफुले नयाँ घर किनेको बिषयमा शर्लिनले पनि पुष्टि गरेकी छन् । उनले नयाँ घरको बिषयमा भनेकी छन् ‘मेरो एक साथी दुवईमा बस्दछन् । उनले नै मलाई त्यहाँ घर किन्न सल्लाह दिएका हुन् ।’ ‘दुवई मेरो मनपर्ने शहर पनि हो’ उनले थपिन् ।

समेत भएको उनले आफु जुन शहरमा जान्छु । त्यो शहरमा आफ्नो घर भएको हेर्ने आफ्नो सधैको सपना रहेको उनले खुलाएकी छन् । शर्लिनले हालै इन्स्टाग्राममा केही नयाँ तस्बिर समेत पोष्ट गरेकी छन् । तस्बिरमा उनी निकै हट देखिएकी छन् । बुर्ज खलिफामा उनले यो तस्बिर खिचाएकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण