शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

विश्व शान्तिलाई सबैभन्दा ठूलो जोखिम अमेरिकाबाट छ : नोम चोम्स्की

एजेन्सी । केही दिन अघि(जनवरी ४) मा न्युयोर्क स्कुलमा बोल्ने क्रममा प्रसिद्ध भाषाशास्त्री तथा दार्शनिक नोम चोम्स्कीले अमेरिका कसरी विश्व शान्तिको सबैभन्दा ठूलो खतरा हो भन्ने कुराको व्याख्या गरे ।  ...