बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने

काठमाडौँ । सरुवा तथा पदस्थापन भएर पनि रमाना नलिने कर्मचारीलाई सरकारले विभागीय कारबाही गर्ने भएको छ । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, प्रदेश कार्यालय...