सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

पश्चिमी वायुको प्रभाव कायमै

काठमाडौँ।नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायमै रहेकाले केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार देशका पहाडी भू–भागमा आंशिक...