सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

ह्यारी र मेगनलाई पुत्री लाभ, रानी एलिजाबेथ र राजकुमारी डायनाको नाममा राखे छोरीको नाम

बेलायतकी डच एण्ड डचेज अफ ससेक्सलाई पुत्री लाभ भएको छ । पूर्व अभिनेत्रीले शुक्रबार (४ जून) मा क्यालिफोर्नियाको सान्ता बारबरा कटेज अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् । छोरीको आगमनले...