काठमाडौँ । उच्च अदालत पाटनमा चार वटा इजलास गठन हुँदा एउटा इजलासमा मात्रै मुद्दाको पेसी तोकिएको छ । न्यायाधीशद्वय ऋषिराज भण्डारी र स्वीकृति पराजुलीको इजलास नं ७ मा जबरजस्ती करणी...