सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाललाई थापाको खुलापत्र– ज्ञानेन्द्र शाहलाई गाली गरेर लोकप्रिय भइन्छ भन्ने भ्रम त्याग्नुहोस्

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालका नाममा एक खुलापत्र लेख्दै पूर्व राजा ज्ञानेन्द्र शाहको आलोचना गरेकोमा असन्तुष्टि...