शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

करेलाको एक थोपा रस पनि पेटको समस्याका लागि अचुक औषधि

एजेन्सी – आधुनिक जीवनशैली र खानपानका कारण पछिल्लो समय प्रायः व्यक्तिहरु पेटको समस्याबाट ग्रसित भइरहेका हुन्छन् । अपच, ग्यास, कब्जियत र पायल्सजस्ता समस्याहरुले थुप्रै मानिसहरु पीडित हुने गर्छन् ।  ...