सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

भूकम्पमा क्षतिग्रस्त पुरानो संसद् भवन अलपत्र : सिंहदरबारमै पुनर्निर्माणमा विलम्ब (भिडियोसहित)

काठमाडौँ । आम नागरिकले सिंहदरबारबाट विकास निर्माणको अपेक्षा गरिरहेका हुन्छन् । तर देशको कार्यकारी प्रमुख प्रधानमन्त्रीदेखि विधायिका प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षको कार्यालय रहेको सङ्घीय प्रशासनिक केन्द्र सिंहदरबारभित्रै...