शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चीनलाई ताइवानको चेतावनीः हमला गरे निकै महँगो मूल्य चुकाउनु पर्ने

ताइवानकी राष्ट्रपति साई इंग–वेनले बीबीसीलाई दिएको अन्तर्वार्तामा चीनले ताइवानलाई हमला गरे निकै महँगो मूल्य चुकाउनुपर्ने चेतावनी दिएकी छिन् । उनले अब चीनले ‘वास्तविकताको सामना’ गर्नुपर्ने र ताइवानलाई ‘इज्जत’ गर्नुपर्ने पनि...