सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बारामा बन्द गरिएका अवैध क्रसर धमाधम खुल्दै

बारा । बारामा कानुन विपरीत सञ्चालनमा रहेका भन्दै केही अघि बन्द गरिएका क्रसर उद्योग फेरि खुल्न थालेका छन् । अवैध रुपमा सञ्चालित भन्दै स्थानीय प्रशासनले विद्युत लाइन काटेर बन्द गरेका...