शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पुष्पराज श्रेष्ठ : गुण्डागर्दीबाट उदय, वाईसीएल हुँदै एमालेको भोलेन्टियर फोर्स कमाण्डर

काठमाडौँ । नेकपा (एमाले)ले घोषणा गरेको ‘नेसनल भोलेन्टियर फोर्स’का कमाण्डर पुष्पराज श्रेष्ठ गुण्डागर्दीबाट उदाएका व्यक्ति हुन् । सिन्धुलीको कमलामाई नगरपालिका–५ घर भएका श्रेष्ठ एक समय सिन्धुलीमा चलेका गुण्डा थिए ।...