तेहरान । इरानले तेहरान, ताब्रिज र मशाद जोड्ने रेलसेवा पुनः सञ्चालनमा ल्याएको छ । आईआरएनएका अनुसार क्षतिग्रस्त रेलमार्ग मर्मतपछि करिब ४–५ दिनको अवरोधपछि सेवा पुनः सुरु गरिएको हो । सञ्चारमाध्यमहरूका...