काठमाडौँ । यही वर्षको असार पहिलो साता पूर्वी नेपालमा आएको बाढी तथा पहिरोबाट क्षति पुगेका आयोजनालाई राहत दिने विषयमा अर्थ र ऊर्जा मन्त्रालयबिच जुहारी परेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाई...