सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनीको ट्रायल परीक्षामा डिजिटल हाजिरीको व्यवस्था गर्ने निर्णय

दाङ । लुम्बिनी प्रदेशको उद्योग तथा यातायात व्यवस्था मन्त्रालयले सवारी चालक अनुमति पत्रका लागि लिखित  र प्रयोगात्मक (ट्रायल) परीक्षामा अनधिकृत व्यक्तिहरूको प्रवेश नियन्त्रण गर्ने उद्देश्यले आवश्यक निर्णय गरेको छ ।...