मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडामा कटौती

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक उडानतर्फको इन्धन सरचार्जमा  कटौती गरेको  छ। नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर ४० रुपैयाँ घटाउने निर्णय...