बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

गुणस्तरहीन पाइएपछि ‘नोभा’ ब्रान्डको आइसक्रिम बजारबाट फिर्ता गर्न निर्देशन

काठमाडौँ । सरकारले पोखराको फिसटेल डेरी प्रालिद्वारा उत्पादित ‘नोभा’ ब्रान्डको आइसक्रिम मानव उपभोगका लागि अयोग्य रहेको भन्दै बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ। खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागले...