सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

यात्रुको गुनासो : गाडी भाडा चर्को भयो, एकै दिन परे २ सय ६३ सवारीसाधन कारबाहीमा (भिडियोसहित)

यादव नेपाल कहिलेकाहीँ कोटेश्वरबाट सातदोबाटोसम्म सार्वजनिक बसमा यात्रा गर्छन् । लकडाउन पहिले १५ रुपैयाँ भाडा लिने बसले अहिले ३० रुपैयाँ लिन थालेका छन् । सरकारले सामाजिक दूरी कायम गरी बसमा...