शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेमा महाधिवेशनको सरगर्मी : एकैसाथ महाधिवेशन प्रतिनिधि छान्दै

नेकपा एमालेमा दशौँ राष्ट्रिय महाधिवेशनको सरगर्मी सुरु भएको छ । महाधिवेशनका लागि एमालेका आठ लाख सङ्गठित सदस्यले आज मुलुक भरबाट एकैसाथ महाधिवेशन प्रतिनिधि छान्दै छन् । त्यसरी छानिएका प्रतिनिधिले आगामी मङ्सिर...