दशौं राष्ट्रिय महाधिवेशन
एकीकृत समाजवादीको महाधिवेशनबाट पारित यस्ता छन् १९ बुँदे समसामयिक प्रस्ताव
शुक्रबार, २१ असार २०८१, १७ : १२
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पार्टी पक्तिलाई भ्रष्टाचार विरोधी आन्दोलनमा जुट्न आह्नवान गरेको छ । पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनले समसामयिक १९ बुँदे प्रस्ताव पारित गर्दै पार्टी पङ्क्तिलाई भ्रष्टाचार विरोधी आन्दोलनमा जुट्न आह्नवान गरेको हो ।
‘यो महाधिवेशन मुलुकमा व्याप्त भ्रष्टाचारप्रति चिन्ता व्यक्त गर्दै सम्पूर्ण पार्टी पङ्क्तिलाई भ्रष्टाचार विरोधी आन्दोलनमा जुट्न आह्वान गर्दछ । साथै भ्रष्टाचारीलाई कारबाही गर्न सरकारसमक्ष माग गर्दछ’, पारित प्रस्तावको चार नम्बर बुँदामा भनिएको छ ।
बृहत् वामपन्थी एकता र सहकार्यका लागि आह्नवान गरेको सो पार्टीले नेपाली कांग्रेस र एमालेको पछिल्लो समीकरणलाई दक्षिणपन्थी अवसरवादको संज्ञा दिएको छ ।
महाधिवेशनबाट पारित प्रस्तावहरू :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण