मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

परराष्ट्र मन्त्रालयमा २ अर्ब ८५ करोड बेरुजु: आगामी आर्थिक वर्षमा ६१ प्रतिशत फर्स्योट गर्ने योजना

काठमाडौँ । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले आगामी आर्थिक वर्षमा मन्त्रालयको बेरुजु फर्स्योटको लक्ष्य ६१ प्रतिशतसम्म पुर्‍याउने कार्ययोजना रहेको बताएका छन्।  प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले हाल...