सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

डिम्पल कपाडियाकी आमाको निधन, केही दिन अघि मनाएकी थिइन् ८० औं जन्मदिन

बलिउड नायिका डिम्पल कपाडियाकी आमा बेट्टी कपाडियाको शनिबार अबेर राती निधन भएको छ । उनी पछिल्लो केही दिनअघि बिरामी थिइन् त्यसपछि उनलाई हिन्दुजा अस्पतालमा भर्ना गरिएको थियो । उनले केही...