सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाको कहरः ३७ सय यात्री ७ दिनदेखि समुद्रमा फसे, क्रुजका १३५ व्यक्ति संक्रमित

जापानको योकोहामा नजिकै क्वारेन्टानको लागि छोडिएको क्रुजभित्रका १३५ यात्रीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।  संक्रमितको संख्या बढ्दै गएपछि क्रुजभित्रका चालक दलका सदस्यले सहयोगको याचना गरेका छन् । यसले जहाजभित्रका...