आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

फरक समुदायमा विवाह गर्दैमा रोग निर्मूल हुन सक्दैन

काठमाडौँ । पछिल्लो समय थारु समुदायमा ‘सिकलसेल एनिमिया’ रोग पहिचान बढ्दो छ । हालसम्म पाँच हजार जनामा सो रोग पहिचान भइसकेको सरकारी तथ्यांक छ । यो रोग वंशाणुगत भएकाले यसको...