नागरिक अगुवा तथा मानव अधिकार तथा शान्ति समाजका संस्थापक कृष्ण पहाडी सार्वजनिक बौद्धिक तथा स्पष्ट वक्ता हुन् । ०६२/०६३ को जनआन्दोलन– २ मा सक्रिय भूमिका निर्वाह गरेका पहाडी लामो समयदेखि...