बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

लोकप्रिय टिभी कार्यक्रम अनुपमाको सेटमा भीषण आगलागी, सुटिङ रोकियो

मुम्बई । लोकप्रिय टिभी कार्यक्रम अनुपमाको मुम्बई फिल्म सिटीमा रहेको सेटमा सोमबार बिहान ५ बजे भीषण आगलागी भएको छ। कार्यक्रमको छायाङ्कन बिहान ७ बजे सुरु तयारी गरिरहँदा आगलागी भएको हो...