बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कर्णालीका बालगृह मापदण्ड विपरीत, १२ वटा बालगृहमा ४३३ बालबालिका आश्रित

सुर्खेत । कर्णाली प्रदेशमा रहेका बालगृहहरू सञ्चालन अनुमति र न्यूनतम मापदण्ड विना नै सञ्चालन भइरहेको पाइएको छ । राष्ट्रिय बाल अधिकार परिषदको पछिल्लो तथ्याङ्क अनुसार १० वटा जिल्ला रहेको कर्णालीमा...