बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सशस्त्र प्रहरी निरीक्षक डा. महिमा सिटौलासँग अर्को स्पष्टीकरण माग

 गृह मन्त्रालयले सशस्त्र प्रहरी बल, नेपालको प्राविधिक समूहतर्फकी सशस्त्र प्रहरी निरीक्षक डा. महिमा सिटौलासँग पुनः स्पष्टिकरण मागेको छ। कैलालीको धनगढी उपमहानगरपालिका–१ की डा. सिटौला सशस्त्र प्रहरी अस्पताल बलम्बु, काठमाडौँमा कार्यरत...