सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसका राष्ट्रियसभा सदस्य उपाध्यायको निधन

काठमाडौं । नेपाली काँग्रेसका नेता एवम् राष्ट्रिय सभा सदस्य दुर्गा उपाध्यायको निधन भएको छ । आज विहान उनको निधन भएको काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए । ...