शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

विकास, आर्थिक मामिला तथा सुशासन समिति सभापतिमा पौडेल निर्विरोध

काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति सभापतिमा कृष्णप्रसाद पौडेल निर्विरोध निर्वाचित भएका छन् । मंगलबार बसेको समितिको बैठकले पौडेललाई सभापतिमा चयन गरेको हो ।  बैठक समितिका ज्येष्ठ...