काठमाडौं । जेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले चर्चित कलाकार सीताराम कट्टेल (धुर्मुस), कुन्जना घिमिरे (सुन्तली) र उनीहरूका नातेदार कृष्ण घिमिरेमाथि संस्थाको ऋण नतिरेर गैरजिम्मेवार बनेको आरोप लगाएको छ...