मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभामा टेबल भएको एमसीसी अब के हुन्छ ?

लामो समयदेखि विवादमा तानिएको अमेरिकी सहयोग परियोजना ‘मिलेनियम च्यालेञ्ज कर्पोरेसन’ (एमसीसी) अन्ततः प्रतिनिधिसभा बैठकमा टेबल भएको छ । सत्तारुढ गठबन्धनबीच लामो छलफलपछि सरकारले एमसीसी सम्झौता संसद्‍मा अघि बढाएको हो । ...