सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीले किन गरे प्रतिनिधिसभा बैठक ‘बङ्क’ ?

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले संसद भवन बानेश्वर पुगेर आजको बैठकमा सहभागी नभई बाहिरिएका छन् । गत फागुन २३ गते बसेको प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो बैठकको दिन पनि उनी बानेश्वर...