सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

टुँडिखेलमा संस्कृति ज्ञान परीक्षा, ६ हजार बढी विद्यार्थीको सहभागिता

काठमाडौं– टुँडिखेलमा उपत्यकाका तीन जिल्लाका २२९ विद्यालयबाट ६,५७८ विद्यार्थीको सहभागिता गराउँदै स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा सम्पन्न भएको छ । हिन्दु स्वयंसेवक संघ नेपालले आयोजना गरेको उक्त परीक्षामा विद्यार्थीहरूले...