फोटो फिचर
सिंहदरबार परिसरभित्र रहेको सार्वजनिक शौचालयको अवस्था नाजुक (तस्बिरहरू)
बिहीबार, ०७ जेठ २०८३, ०९ : ०५
सारांश
- सिंहदरबार परिसरको सार्वजनिक शौचालयको अवस्था नाजुक छ।
- शौचालय प्रयोग गर्न फ्ल्यास गर्न पानीको व्यवस्था नहुँदा आगन्तुकहरूले सास्ती भोग्नु परेको छ।
- ढोकाको चुकुल नलाग्नु र पानीको व्यवस्था नहुनाले शौचालय फोहर भई प्रयोग गर्न समेत नहुने अवस्थामा पुगेको छ।
काठमाडौँ । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार परिसरको सार्वजनिक शौचालयको अवस्था नाजुक रहेको छ ।
शौचालय हेर्दा सफा देखिए पनि, शौचालय प्रयोग गरेर फ्ल्यास गर्न पानीको व्यवस्था समेत नहुँदा आगन्तुकहरूले सास्ती समेत भोग्नु परेको छ ।
_xnu3L2Env4.jpg)
ढोकाको चुकुल नलाग्नु, पानीको व्यवस्था नहुनाले शौचालय फोहर भई प्रयोग गर्न समेत नहुने अवस्थामा रहेको छ ।
_UcqeG1r8bf.jpg)
सरकारले सरसफाइलाई प्राथमिकता दिए पनि सिंहदरबार परिसर कै शौचालयको यस्तो अवस्था रहनाले सरोकारवाला निकायले समयमै ध्यान पुर्याउन आवश्यक देखिन्छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी
_kfxdFVzlqu.jpg)
_O65nl4cXpB.jpg)
_zJzdOO0viq.jpg)
_Wq94KfpR4e.jpg)
_x2qc89DYYS.jpg)
_2yjWO9pXYZ.jpg)
_rQfArsTLcQ.jpg)
_ZT3qU2AMIx.jpg)
_PqQoc5PiR0.jpg)
_VL0Fm20NrX.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण