काभ्रेपलाञ्चोक । धुलिखेल नगरपालिकाको १७औँ नगरसभा अधिवेशनबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको वर्तमान सङ्घीय संरचनामा समावेश प्रदेश सभाको औचित्यमाथि प्रश्न उठाउँदै, उक्त सभा खारेज गर्न सङ्घीय सरकारलाई औपचारिक अनुरोध गर्ने निर्णय...