बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मुगुमा भाइरल इन्फ्लुएन्जाबाट कसैको मृत्यु भएको छैन : स्वास्थ्य कार्यालय

सुर्खेत । अहिले सामाजिक सञ्जालमा मुगुको छायानाथ रारा नगरपालिका-१ मा भाइरल इन्फ्लुएन्जाका कारण पाँच जनाको मृत्यु भएको भन्दै सामाजिक सञ्जालमा पोस्टहरू भाइरल छन् । राजनीतिक दलका दलका नेता-कार्यकर्ताहरूले नै मृत्यु...