बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

पार्टीहरु धमाधम बहुअध्यक्षात्मक प्रणालीतिर, आवश्यकता कि बाध्यता ?

काठमाडौँ । पछिल्लो समय नेपाली राजनीतिक दलहरुमा एउटा अनौठो प्रयोगको होड नै देखिएको छ । राजनीतिक दलहरु एकल नेतृत्वबाट दुई वा सोभन्दा बढी अध्यक्ष रहने अवधारणामा धमाधम रुपान्तर भइरहेका देखिन्छन्...