शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विशिष्ट परिचय पत्रको सेवा सुविधा उल्लेख गर्न कलाकार संघको माग

काठमाडौँ । चलचित्र कलाकार संघले सरकारको तर्फबाट कलाकर्मीलाई प्रदान गरिने विशिष्ट परिचय पत्रको सेवासुविधा समेत उल्लेख गर्न माग गरेको छ । संघका अध्यक्ष मोहन निरौलाको नेतृत्वमा कलाकारको एक टोलीले मंगलबार...