शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

फ्रि भिसा र फ्रि टिकटमा पैसा उठाउँदै गर्दा म्यानपावर कम्पनी फन्दामा (भिडियोसहित)

बैतडीका केशवदत्त जोशी वैदेशिक रोजगारका लागि कुनै राम्रो देशमा जान चाहन्थे । यसअघि पनि साउदी अरबमा कुकको काम गरिसकेका जोशी सोही कामका लागि साउदी अरब वा अन्य कुनै देश जाने...