बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’

बुधबार, ०३ असार २०८३, २२ : ३२
बुधबार, ०३ असार २०८३

सारांश

  • जेनजी आन्दोलनमा घाइते भएका सन्तनु ढकालले रास्वपा सभापति रवि लामिछानेसँग भेटघाट गरेका छन्।
  • ढकालले लामिछानेसँग सेल्फी खिचेर सामाजिक सञ्जालमा 'एकछिन एकछिन' भन्दै पोस्ट गरेका छन्।
  • यसअघि ढकालले गृहमन्त्री सुदन गुरुङ र प्रधानमन्त्री बालेनसँग पनि भेटेका थिए।

काठमाडौंँ ।  गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा गम्भीर घाइते भएका जेनजी सन्तनु ढकालले सत्ताधारी दल रास्वपाका सभापति रवि लामिछानेसँग भेटेका छन् । उनले लामिछानेसँग सेल्फि हान्दै लेखेका छन्– ‘एकछिन एकछिन’ । 

उनले केही समय अगाडी गृहमन्त्री सुदन गुरुङसँग पनि भेटेका थिए । उनले प्रधानमन्त्री बालेनलाई रास्वपाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुने बेलामा समेत भेटेका थिए । पछिल्लो समय उनले काठमाडौँमा विभिन्न ओहोदाका मानिसहरू भेटिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप