फिफा विश्वकप २०२६
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
बुधबार, ०३ असार २०८३, २३ : ३८
सारांश
- फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को रोमान्चक खेलमा डिमोक्रेटिक रिपब्लिक अफ (डीआर) कंगोले पोर्चुगल विरुद्ध उत्कृष्ट पुनरागमन गरेको छ ।
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को रोमान्चक खेलमा डिमोक्रेटिक रिपब्लिक अफ (डीआर) कंगोले पोर्चुगल विरुद्ध उत्कृष्ट पुनरागमन गरेको छ ।
खेलको पहिलो हाफको इन्जुरी समयमा कंगोका स्ट्राइकर योआने विसाले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका हुन् । पहिलो हाफ सकिनै लाग्दा गोल गरेपछि पोर्चुगलको सुरुवाती अग्रता खोसिएको छ ।
यसअघि खेलको ६ औं मिनेटमा जोआओ नेभेसको गोलमार्फत पोर्चुगलले अग्रता लिएको थियो । ह्युस्टन स्टेडियममा जारी खेलकाे पहिलाे हाफमा दुवै टोली १–१ गोलको बराबरीमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण