फिफा विश्वकप २०२६
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
बुधबार, ०३ असार २०८३, २२ : ५४
सारांश
- फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को पहिलो खेलमा पोर्चुगलले डीआर कंगो विरुद्ध सुरुवाती अग्रता लिएको छ।
- अमेरिकाको ह्युस्टन स्टेडियममा भइरहेको खेलमा पोर्चुगलका लागि युवा मिडफिल्डर जोआओ नेभेसले गोल गरेका हुन्।
- उनले खेल सुरु भएको छैटौं मिनेटमै गोल गर्दै टोलीलाई १-० को अग्रता दिलाए।
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को आफ्नो पहिलो खेलमा पोर्चुगलले डीआर कंगो विरुद्ध सुरुवाती अग्रता लिएको छ ।
अमेरिकाको ह्युस्टन स्टेडियममा जारी खेलमा पोर्चुगलका लागि युवा मिडफिल्डर जोआओ नेभेसले गोल गरेका हुन् । उनले खेल सुरु भएको छैटौं मिनेटमै गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण