सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

‘विवाह लाइसेन्स’को व्यवस्था गर्न आवश्यक : आरजु राणा

काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ एवं कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु राणाले विवाह लाइसेन्सको व्यवस्था गर्न आवश्यक रहेको बताएकी छन् ।  बिहीबार ललितपुरमा भएको एक कार्यक्रममा बोल्दै...